समाचार

५ सय र १ हजार दरका भारु नोट साट्न आनाकानी ।

भारतको सरकारले अघिल्लो सातादेखि ५ सय र एक हजारका भारु नोट नचल्ने घोषणा गरेपछि नेपालमा त्यसको असर परेको छ । नेपाल सरकारले यसबारे कूटनीतिक पहल गरिरहेको भए पनि भारतले एक हप्तासम्म ठोस जवाफ नदिएर आनाकानी गरिरहेको छ । यसैवीच भारतीय दूताबाससमेत नेपालीसँग रहेका भारु नोट सटहीबारे सकारात्मक छैन । र, यहीबेला भारतीय सञ्चारमाध्यमा नेपालीसँग रहेको भारु नसाटिने समाचार धमाधम आइरहेका छन् । जसले गर्दा सीमावर्ती क्षेत्रदेखि भारतमा गएर काम गर्ने, पूर्वभारतीय गोर्खासैनिकहरु समेत प्रभावित बनेका छन् ।

Vijaypur Top Ten Songs

  • prayash - MEJOR 3...............
  • Laure- sathi ho...............
  • Aaideu - nexus...............
  • koshi ko pani-nepathya...............
  • Aaja mero maan - suman gurung...............
  • meri maya - Adrian pradhan...............
  • Nira-purano dunga...............
View All

Photo Gallery