धरानका वरिष्ठ रङ्गकर्मी तथा नाटककार गोपाल देवान राष्ट्रिय प्रज्ञा पुरस्कार २०८० बाट सम्मानित
विजयपुर रिपोर्टर | असार १६ , २०८१
पवित्रा मगर/लेटाङ धरानका वरिष्ठ रङ्गकर्मी तथा नाटककार गोपाल देवान विगत ३ दशकदेखि मोफसलमा रहेर नेपाली नाट्य क्षेत्रमा उच्च योगदान पुर्याए बापत नेपाल संगीत तथा नाट्य एकेडमीद्वारा प्रदान गरिने राष्ट्रिय प्रज्ञा पुरस्कार २०८१ बाट सम्मानित तथा पुरस्कृत हुनु भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा असार १२ गते सम्पन्न एक समारोहमा वरिष्ठ नाटककार...











































..jpeg)



